राष्ट्रियसभाका लागि १० दल दर्ता

काठमाडौं । निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन् । माघ २४ गते हुन लागेको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले मात्र दल दर्ता गरेको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत धर्मचन्द्र तिमिल्सेनाले जानकारी गराउनुभयो । ठूला पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) … Continue reading राष्ट्रियसभाका लागि १० दल दर्ता